केही रुपैयाँ केही केटीहरूको बीचमा बराबर केटीहरू बढी भएको भए प्रत्येकले रु. 15 कम पाउने थिए। यदि 5 जना केटीहरू कम भएको भए प्रत्येकले रु. 45 बढी पाउने थिए । केटीहरूको सङ्ख्या पत्ता लगाउनुहोस् । A sum of money was equally distributed among some girls. Had there been 5 girls more each would have received Rs. 15 less. Had there been 5 girls less then each would have received Rs. 45 more. Find the number of girls. (Ans: 10)